गिट्टी कुट्दै विद्यार्थी

जाजरकोट- जाजरकोट बारेकोट गाउँपालिका–४ मैनास्थित जगत आधारभूत विद्यालयमा कक्षा ६ मा पढ्ने छात्रा पुष्पा बस्नेत, सुनिता बस्नेत र कौशिला बस्नेत पढाइसँगै गिट्टी कुट्दै । उनीहरूले गिट्टी प्रतिबोरा १२० रुपैयाँमा बिक्री गरेर पढाइ खर्च चलाउँदै आएको बताएका छन् ।

तस्वीर : हेमन्त केसी ।


Advertisement

कमेन्ट गर्नुहोस्