×

NMB BANK
NIC ASIA

बार काउन्सिल अध्यक्षको गोली हानी हत्या

जेठ २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ -भारतको उत्तर प्रदेश बार काउन्सिलकी अध्यक्ष दरवेश यादवको गोली हानी हत्या भएको छ । आगरा जिल्ला अदालतको परिसरमा यादवलाई उनकै सहयोगी वकिलले गोली हानी हत्या गरेको बताइएको छ ।

Muktinath Bank

यादव दुई दिन पहिला युपी बार काउन्सिलका अध्यक्ष बनेकी थिइन् । पुलिसका अनुसार गोली हानेपछि आरोपितले आफ्नै ज्यान लिन खोजेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आगरा क्षेत्रका अतिरिक्त प्रहरी प्रमुख अजय आनन्दले भने, 'मैले सूचना पाएको छु कि अदालत परिसरमा यादवको स्वागतका लागि एक कार्यक्रमको आयोजना भएको थियो । कार्यक्रममा यादवलाई आफ्नै सहयोगीका रूपमा काम गरिसकेका वकिल मनीष शर्माले गोली हानेका हुन् । यादवलाई गोली हानेपछि शर्माले आफूलाई पनि गोली हानेका थिए । यादवलाई बचाउन सकिएन तर शर्माको स्वास्थ्यस्थिति गम्भीर छ ।'


Advertisment
Nabil box
Kumari

यादव बार काउन्सिलको प्रमुख बनेपछि सबैभन्दा पहिला अदालत आएकी थिइन् । पुलिसका अनुसार मनीष शर्माले गोली चलाएपछि त्यहाँ उपस्थित अन्यले उनलाई रोक्न खोजे र अन्त्यमा आफैलाई गोली हाने ।

Vianet communication
Laxmi Bank

स्थानीय पत्रकार विवेक कुमार जैनका अनुसार बुधवार दिउँसो करीब ३ बजे युपी बार काउन्सिलकी अध्यक्ष यादव र आरोपित वकिल शर्माबीच कुनै कुरालाई लिएर विवाद भयो । त्यही विवाद नै गोली प्रहारको कारण रहेको आगरा पुलिसको भनाइ छ । हत्या गरिएकी यादव युपी बार काउन्सिलको पहिलो महिला अध्यक्ष थिइन् ।

-एजेन्सीको सहयोगमा

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x