कात्तिक १७, २०८०
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
काठमाडौं – क्रिकेट विश्वकपमा भारतीय टीमले बिहीवार न्युजील्यान्डको सामना गर्दैछ । विगत तीनचार दिनदेखि पानी परिरहेकाले पूरा ओभरको म्याच हुने सम्भावना कम छ ।
मौसम विभागले हल्का वर्षा हुने सम्भावना जनाएको छ । बढीमा २०–२० ओभरको खेल हुन सक्छ ।
घाम नलागेकाले ट्रेन्ट ब्रिजको मैदान सुक्ने समय नपाउने देखिन्छ । त्यसो हो भने त्यहाँ खेल्नु पनि सुरक्षित हुने छैन । एक बल पनि नफालिकन म्याच रद्द हुने सम्भावना प्रबल छ ।
मौसमका कारण खेलाडीहरू पेभिलियनमै बस्नुपर्दा अर्कै चुनौती आइलाग्छ । उनीहरूले आफूलाई प्रतिस्पर्धाका लागि तयार पनि राख्नुपर्नेछ अनि ट्रेनिङविना यसो गर्न सम्भव पनि छैन ।
विश्वकपको अहिलेको फर्म्याटमा कुनै पनि म्याचलाई सहज रूपमा लिँदा पछि गएर गाह्रो पर्न सक्छ । खेलाडीहरू खेल्न पाइने कुनै पनि मौका गुमाउन चाहँदैनन् ।
ट्रेन्ट ब्रिजमा मंगलवार भारतीय टीमको अभ्यास सत्र पनि पानी परिरहेकै कारण रद्द भयो । टीम लगभग ९० मिनेट मैदानमा हुँदा पानी परेन तर खेलाडीहरू पिचतर्फ अघि बढ्दा पानी पर्न थाल्यो ।
एजेन्सी
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...