फागुन २९, २०८०
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
काठमाडौं– नेपाल सरकारले अब भारत सरकारबाट सोझै (जीटुजी) मल खरिद गर्न सक्ने भएको छ । गत सोमवार बसेको मन्त्रीपरिषदको बैठकले भारत सरकारबाट नेपाल सरकारले सोझै मल खरिद गर्न स्वीकृति दिएसँगै नेपाल सरकारले भारत सरकारबाट सोझै मल खरिद गर्न सक्ने भएको हो ।
मन्त्रीपरिषदको बैठकको निर्णय बारे जानकारी दिँदै सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले जीटुजी मल खरिदका स्वीृकति दिइएको जानकारी दिए । ‘जीटुजी मल खरिद गर्न स्वीकृति दिइएको छ’ मन्त्री बाँस्कोटाले भने, ‘नेपाल सरकारले भारत सरकारसँग युरिया र डिएपि मल गर्ने छ, ।’
कृषि तथा पशुपञ्छि विकास मन्त्रालयका अनुसार बर्खेबाली धानका लागि ५० हजार मेट्रिक टन मलको अभाव हुने देखिएको छ । २० हजार मेट्रिक टन डिएपि र ३० हजार मेट्रिक टन युरियाको कमी हुने कृषि तथा पशुपञ्छि विकास मन्त्रालयको तथ्यांक छ ।
यसअघि सरकारी अनुदानमा किसानलाई उपलब्ध गराउन कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत् मल खरिद गर्दै आएको थियो ।
यसअघि मल खरिदका लागि आर्थिक अभाव भएको भन्दै कृषि तथा पशुपञ्छि विकास मन्त्रालयले अर्थ मन्त्रालयसँग बजेट माग गरेको र अर्थले बजेट उपलब्ध नगराएको कृषिका अधिकारीहरु बताउँछन् ।
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...