२६ जेठ २०८३, मंगलबार

धानको बीउ रोप्दै किसान

धानको बीउ रोप्दै किसान

पाल्पा-  बाँसटारीस्थित खेतमा धानको बीउ रोप्दै किसान । वर्षात नहुँदा पाल्पाको धेरै जसो क्षेत्रमा खोलाका पानी सङ्कलन गरेर धान रोपाइ गरेका छन् ।

तस्वीर : कृष्ण दर्नाल/रासस

salt training

कमेन्ट गर्नुहोस्