×

NMB BANK
NIC ASIA

थरुहट संघर्ष समितिको संयोजकमा माधव थारु, आन्दोलन चर्काउने उद्घोष

जेठ ३२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी। राज्यको प्रादेशिक संरचना र संविधानप्रति विमति जनाउँदै आएको थरुहट÷थारुवान संयुक्त संघर्ष समिति कैलालीले नयाँ नेतृत्व चयन गरेको छ ।

Muktinath Bank

कैलालीको भजनीमा शनिबार भएको जिल्ला भेलाबाट थारु कल्याणकारिणी सभा कैलालीका उपसभापति एंव यूवा नेता माधव थारुको संयोजकत्वमा ५१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।
समितिका संयोजक थारुले पहिचान तथा अधिकार प्राप्तिको लागि पहिचान पक्षधर तथा उत्पीडित पक्षलाई एकजुट गराउँदै आन्दोलनलाई उचाईमा पु¥याएरै छोड्ने ठोकुवा गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो समितिले आउँदो भदौ ७, ८ र ९ गते टीकापुरमा हुने राष्ट्रिय भेलाको तयारी समेत गर्ने भएको छ । टीकापुर घटना घटेको भदौ ७ र ८ गतेको दिनलाई टीकापुरमै कालो दिनकै रुपमा मनाउने समेत संयोजक थारुले बताए ।
आयोजित सो जिल्ला भेलामा थरुहट नेता लक्ष्मण थारु, कृष्णकुमार चौधरी, होरीलाल चौधरी, प्रदेश सभा सदस्य मालामति रानालायतको पनि उपस्थिति रहेको थियो । भेलामा सहभागी थारु नेताले कुनै पनि हालतमा मौजुदा सुदूरपश्चिम प्रदेशसहितको प्रादेशिक संरचना स्वीकार नगर्ने बताए । 


Advertisment
Nabil box
Kumari

जसको विरुद्ध आन्दोलन चर्काउन बताउँदै उनीहरुले टीकापुर घटनामा निर्दोष थारुहरुलाई सुनियोजित ढंगले राज्यले मुुद्धा लगाएर फसाएको पनि ठोकुवा गरे । टीकापुर घटना राजनीतिक घटना भएकोले राजनीतिक ढंगले नै सम्बोधन गरिनुपर्ने उनीहरुको भनाई थियो ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x