२६ जेठ २०८३, मंगलबार

मन्त्रीसँग प्रधानमन्त्रीको सम्बन्ध असहज, कतिपय मन्त्रीले बोल्दा नसुनेजस्तो गर्छन्

असार ३, २०७६
मन्त्रीसँग प्रधानमन्त्रीको सम्बन्ध असहज, कतिपय मन्त्रीले बोल्दा नसुनेजस्तो गर्छन्

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेताको रुपमा सुवास नेम्वाङ र सचिवालय अगुवाको रुपमा मुख्य सल्लाहकार विष्णु रिमालको सोझो पहुँच छ । 
रिमालजस्तै मन्त्रीसरहको हैसियतमा विदेश मामिला सल्लाहकार डा राजन भट्टराई छन् । तर ओली आफ्नै मन्त्रीपरिषद्का सदस्यहरुको रायलाई खासै महत्व दिँदैनन् । 
‘उहाँले क्याबिनेटमा कहिल्यै सुझाव लिनुहुन्न, आफूलाई चित्त नबुझेको मन्त्रीले केही बोल्न सुरु गर्यो भने सुनेको नसुन्यै गरेर प्रसंगनै अन्त मोड्नुहुन्छ’ एक मन्त्रीले भने । ईश्वर पोखरेल जस्ता उपप्रधानमन्त्रीलाई समेत प्रधानमन्त्रीले खासै वास्ता नगर्ने खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ । 

 
 

salt training

कमेन्ट गर्नुहोस्