×

NMB BANK
NIC ASIA

यस क्रिकेट विश्वकपका यी हुन् सबभन्दा सफल ब्याट्स्म्यान र बलर

असार ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – इंग्ल्यान्डमा भइरहेको क्रिकेट विश्वकपमा २५ वटा खेल सम्पन्न भइसकेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

यस प्रतियोगितामा सबभन्दा बढी विकेट लिने खेलाडीहरूको कुरा गर्दा पाकिस्तानका मोहम्मद आमिर टपमा छन् । उनले चार खेलमा १३ विकेट लिएका छन् । उनीपछि अस्ट्रेलियाका मिसेल स्टार्कले पाँच खेलमा १३ विकेट लिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इंग्ल्यान्डका जोफ्रा आर्चरले पाँच खेलमा १२ विकेट र्लिका छन् भने न्युजील्यान्डका लोकी फर्गुसन र प्याट कमिंग्सले ११–११ विकेट लिएका छन् । 


Advertisment
Nabil box
Kumari

शीर्ष ब्याट्स्म्यानको कुरा गर्दा बंगलादेशका शाकिब अल हसनले दुई शतक र दुई अर्धशतकका साथ ३८४ रन बनाएर पहिलो स्थानमा रहेका छन् । 

Vianet communication
Laxmi Bank

इंग्ल्यान्डका जो रूट दोस्रो स्थानमा छन् । उनले पाँच खेलमा ३६७ रन बनाएका छन् । अस्ट्रेलियाका कप्तान आरोन फिन्च पाँच म्याचमा ३४३ रनका साथ तेस्रो र भारतका रोहित शर्मा तीन म्याचमा ३१९ रनका साथ चौथो स्थानमा छन् ।

अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले पाँच खेलमा २८१ रन बनाएका छन् । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x