×

NMB BANK
NIC ASIA

धेर गुलियो खाँदा सुस्त हुन्छ दिमाग...

पुस २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — गुलियो खाएपछि तपाईंले अल्छी लागेको अनुभव गर्नुभएको छ ? हालै गरिएको एक अध्ययनका अनुसार, धेर गुलियो खाँदा हाम्रो शरीरमा चिनीको असर देखिन थाल्छ जसकारण हाम्रो दिमागको कार्यक्षमता सुस्त हुन्छ । 

यस अध्ययनमा संलग्न व्यक्तिहरूले चिनी सेवन गरेपछि आफूहरूको ध्यान तथा प्रतिक्रिया समय घटेको अनुभव गरे । फलफूलमा भएको प्राकृतिक चिनी वा कृत्रिम चिनी सेवन गर्ने व्यक्तिको तुलनामा साँच्चिकै चिनी खाने मानिसले सुस्तता अनुभव गरे । 

न्युजील्यान्डको ओटागो विश्वविद्यालयका प्राध्यापक मेई पेङ भन्छन्, ‘हाम्रो अध्ययनले ग्लुकोजसँग सम्बन्ध भएको सुगर कोमा वास्तवमा हुने देखाएको छ । यस अवस्थामा चिनीको मात्रा अधिक हुने ग्लुकोज सेवनपश्चात् व्यक्तिको सतर्कता घट्न थाल्छ । विशेषगरी चिनी सेवनपश्चात् हाम्रो मस्तिष्कमा कस्तो परिवर्तन आउँछ भनी हाम्रो अध्ययनको जोड थियो ।’

यसअघि भएका अध्ययनमा ग्लुकोजले शरीर र मस्तिष्क दुवैलाई सकारात्मक असर पार्ने देखाइएको थियो । यसले हाम्रो स्मरणशक्ति बढाउने बताइएको थियो । तर ताजा अध्ययनले चिनीको अत्यधिक सेवनले मस्तिष्कमा खराब असर पार्ने र दिमाग सुस्त हुने देखाएको छ । 

एजेन्सी

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x