×

NMB BANK
NIC ASIA

राप्ती ब्यूरो सदस्यसहित विप्लव समूहका ७ कार्यकर्ता पक्राउ

असार १०, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं– बन्द गराउँदै हिँडेका विप्लव समूहका ७ जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

मंगलवार बिहान विप्लवको पर्चा पम्प्लेट लिएर हिँडेको बा २ ज नम्बरको ट्याक्सीका चालक ३७ वर्षका भागीराज राई, कास्कीमा विवश भनिने विनोद सोनाम, पश्चिम रुकुममा राप्ती ब्यूरो सदस्य ४१ वर्षका गम्भीर सोपाली, जिल्ला उपाध्यक्ष २२ वर्षका विवेक विक, २६ वर्षका छविलाल घर्ती मगर र ३१ वर्षका दीर्घराज मगरातलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै मकवानपुरमा पनि १ जना पक्राउ परेका छन् ।


Advertisment
Nabil box
Kumari

देशभरमा २० ठाउँमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

Vianet communication
Laxmi Bank

९ ठाउँमा होक्स (विभिन्न कपडाहरू राखेर तर्साउन प्रयोग गरिएका झोला), ३ ठाउँमा ग्यास सिलिण्डर, २ ठाउँमा सकेट बम, ४ ठाउँमा प्रेसर कुकर र अर्घाखाँचीमा सुतली बम फेला पारेको प्रवक्ता डीआईजी पोखरेलले बताए ।
‘नेपालको पश्चिममा अलि प्रभाव परे पनि अन्य ठाउँमा भने बन्दको प्रभाव परेको देखिँदैन,’ पोखरेले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x