२७ जेठ २०८३, बुधबार

यातायातका साधन खोलामा जोखिम मोलेर वारपार

यातायातका साधन खोलामा जोखिम मोलेर वारपार

म्याग्दी- बेनी–जोमसोम सडकखण्ड अन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा पुल नहुँदा खोलामै जोखिम मोलेर सवारी साधन वारपार गर्न बाध्य छन् ।

वर्षातको समयमा नियमित जसो यस खोलामा सवारीका साधनहरु वारपार गर्न समस्या भएको छ ।

तस्वीर : कमल खत्री/रासस

salt training

कमेन्ट गर्नुहोस्