×

NMB BANK
NIC ASIA

काठमाडौंमा बिबोय प्रतिस्पर्धा हुँदै, विजेतालाई ताइवान जाने अवसर

असार १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काडमाडौं- नेपालमा 'बिबोय सिटी नेपाल' हुने भएको छ । उक्त प्रतिस्पर्धा शनिवार लैनचोरमा आयोजना हुनेछ ।

Muktinath Bank

बुधवार पत्रकार सम्मेलन गर्दै नेपाल हीफप फाउण्डेसन, गोविन्द एजुकेशनको आयोजनामा बिबोय सिटी नेपाल हुन भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा बिबोय सिटी नेपालका संयोजक दिपेश थापाले यो विगत दुई वर्षदेखि सञ्चालनमा आइरहेको जानकारी दिए । प्रतिस्पर्धामा देशका विभिन्न जिल्लाबाट आउने क्रम जारी रहेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

थापाले नेपालमा हिफप प्रचलनमा आएकै दश वर्ष हुन लागिसकेको बताए । यो बीचमा विभिन्न हिफप ग्रुपले देश तथा विदेशमा नेपालमा आफ्ना प्रस्तुति दिइसकेका छन् । 

Vianet communication
Laxmi Bank

बिबोइ सिटी नेपालले लुकेर रहेका युवाहरूको क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन प्रतियोगिता गर्न लागेको धारणा व्यक्त गरे । कार्यक्रममा एसियाका विभिन्न देशका प्रतिनिधि समेत कार्यक्रमको उद्घाटन सत्रमा आउँदै गरेको समेत जानकारी दिइयो ।  थापा भन्छन्, 'हाम्रो मुख्य उद्देश्य भनेको हिफपको माध्यमबाट विश्वमा नेपाली पहिचान स्थापित गर्नु हो ।'

कार्यक्रमका लागि  नेपालमा विभिन्न देशका डिजेहरू आउने आयोजकले जनाएको छ । 

बिबोय सिटीमा उपाधि जित्ने समूहले नेपालको प्रतिनिधित्व गर्दै एसियन क्वालिफायरका लागि ताइवान जाने अवसर पाउनेछ । प्रतिस्पर्धा पाँच वटा क्याटागोरीमा हुनेछ । प्रतिस्पर्धामा चीनका एलेक्स, नेपालबाट प्रिन्स कानेकी, भारतका सान रहनेछन् ।

नेपालमा व्यवस्थित रूपमा हिफपको संस्कृति विकास भइसकेको बिबोय सिटीमा सहकार्य गरेको गोविन्द एजुकेशनका प्रमुख विज्ञान कँडेल बताउँछन् । नेपालमा हिफपलाई फरक दृष्टिकोणबाट हेर्ने प्रचलन आएकोले पनि आफूहरूले यो दृष्टिकोण फेर्न पनि जरूरी रहेको कँडेल बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x