काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा भुटानमा जारी भुटान-भारत मैत्री टेनिस प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेका छन् ।
४५ वर्षमाथिको एकल स्पर्धामा भुटानका लुडे जामत्सोलाई ६-२, ६-३ को सेटमा पराजित गर्दै थापा सेमी फाइनल प्रवेश गरेका हुन् ।
पूर्व गृहमन्त्री समेत रहेका राजनीतिका चर्चित खेलाडी थापा टेनिसका समेत भेट्रान हुन् ।
लोकान्तर संवाददाता