सुनचाँदीको भाउ स्थिर

काठमाडौं- नेपाली बजारमा सोमवार सुनचाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाल सुनको मूल्य तोलामा ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


Advertisement

यस्तै तेजावी सुन ६४ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।  

चाँदी तोलामा ७२० रुपैयाँमा कारोबार भइरहेको छ । आइतवार सिन सुनचाँदी सोही मूल्यमा कारोबार भएको थियो ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्