मालसामान आयात–निर्यात गर्नुअघि अनलाइनमा विवरण भर्नु अनिवार्य

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजस्व अनुसन्धान विभागले व्यावसायिक प्रयोजनका लागि मालसामान आयात–निर्यात गर्नुअघि अनलाइनमा विवरण गर्नुपर्ने अनिवार्य प्रावधान लागू गरेको छ ।

विभागले शुक्रवार सूचना जारी गर्दै अनलाइन विवरण भर्नुपर्नेबारे जानकारी दिएको हो ।


Advertisement

हेर्नुस् यस्तो छ विभागको सूचना :-

कमेन्ट गर्नुहोस्