×

NMB BANK
NIC ASIA

प्रदूषणबाट बच्नका लागि सक्खर खानुस्

साउन २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौंलगायत देशका मुख्य शहरमा प्रदूषण असाध्यै बढेर गएको छ । घरबाट बाहिर निस्कियो कि बिरामी भइएला भन्ने पीर लाग्छ ।

Sagarmatha Cement
Muktinath Bank


फोक्सोमा प्राकृतिक रूपमा प्रदूषणलाई फिल्टर गर्ने तत्त्व हुन्छ जसले फोक्सोमा खकार र फोहोर जम्न दिँदैन । तर हावामा भारी मात्रामा कार्बन हुँदा फोक्सोले राम्ररी काम गर्न पाउँदैन । त्यसलाई बलियो बनाउन सक्खर काम लाग्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हावाको प्रदूषण सामना गरेर घर आएपछि सक्खर खाने गर्नुस् । यसमा भएको एन्टीअक्सिडेन्टले फोक्सोलाई सफा बनाउँछ ।


Advertisment
Nabil box
Kumari

उखु पेलेर निकालिएको रसबाट बनेको सक्खरले शरीरमा रगतको मात्रा पनि बढाइदिन्छ । यसमा भएको सेलेनियम शरीरमा शक्ति दिने राम्रो स्रोत हो । यो खाँदा रगतमा अक्सिजनको मात्रा पनि बढेर जान्छ ।

Vianet communication
Laxmi Bank

तर आवश्यकताभन्दा बढी सक्खर खाँदा हानि हुन्छ । खाना खाइसकेपछि दिनदिनै दुई ग्राम सक्खर खानु उपयुक्त हुन्छ । त्यसभन्दा बढी सक्खर खाँदा हानि पुग्छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x