×

NMB BANK
NIC ASIA

उडानका बेलामा मोबाइल प्रयोग गर्दा विमानलाई खतरा, नेटवर्कले पार्छ जोखिममा

साउन ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – हवाई यात्रामा स्मार्टफोन प्रयोग नगर्न सल्लाह दिने गरिन्छ । तर सरकारले विमानमा वाईफाई सुविधा दिने कुरा झिकेको छ । 

Muktinath Bank

तर अमेरिकी अधिकारीहरूले मोबाइल सिग्नल र केही रेडियो सिग्नलका कारण विमान दुर्घटना हुन सक्ने आशंका सन् २०१४ मै गरेका थिए । रिपोर्टकाअ अनुसार, बोइङ ७३७ र बोइङ ७७७ जस्ता विमानमा मोबाइल सिग्नल ज्यानमारा हुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फेडरल एभिएसन एडमिनिस्ट्रेसनका अनुसार, अमेरिकामा दर्ता गरिएका १३ सयभन्दा बढी जेट विमानका ककपिटमा भएका स्क्रीनले राडार, वाईफाई, मोबाइल फोन सिग्नल जस्ता फ्रिक्वेन्सी समात्न सक्छन् । आफ्ना विमानमा यस्ता


Advertisment
Nabil box
Kumari

स्क्रीन प्रयोग गर्ने एयरलाइन्स कम्पनीहरूलाई नोभेम्बर २०१९ सम्म स्क्रीन चेन्ज गर्न भनिएको छ । यस स्क्रीनलाई हनीवेल इन्टरनेसनल इन्कले निर्माण गरेको हो ।

Vianet communication
Laxmi Bank

एफएएको रिपोर्टअनुसार, संसारभरि असुरक्षित राडार सिस्टम भएका सयौं विमान उडिरहेका छन् । असुरक्षित सिस्टम भएका विमानको एयरस्पीड, उचाइ र नेभिगेसन सहित महत्त्वपूर्ण डेटा कुनै पनि बेला हराउन सक्छ । अनि विमानसँगको सम्पर्क पनि टुट्न सक्छ । 

बोइङ ७३७ मा एकपटक विमानका सबै ६ स्क्रीन एकैपटक ब्ल्यांक भएका थिए । तर स्क्रीन सप्लाई गर्ने हनीवेलले एक सफ्टवेयरका कारण यो समस्या आएको भनेको थियो ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x