हिन्दूको संख्या तीव्र बढ्दै अष्ट्रेलियामा, २०५० सम्म आधा जनसंख्या हिन्दू !

मेलवर्नमा स्थापित हिन्दू मन्दिर

काठमाडौँ - अष्ट्रेलियाको जनगणनाको नतिजाले त्यहाँ हिन्दूहरूको संख्या सबैभन्दा छिटो बढेको देखाएको छ ।

आंकडा अनुसार पछिल्लो शताब्दीमा अष्ट्रेलियाको जनसंख्यामा हिन्दूहरूको संख्या अत्याधिक रूपमा बढेको देखिएको हो ।


Advertisement

एक शताब्दीको बीचमा अष्ट्रेलियामा १ दशमलव ७ करोड जनसंख्या बढेको छ, त्यसमध्ये २० प्रतिशत हिन्दूहरूको संख्या बढेको तथ्यांकले बताएको छ ।


Advertisement

हाल अष्ट्रेलियाको जनसंख्या २ करोडको हाराहारीमा छ भने हिन्दूहरू २ प्रतिशतको हाराहारीमा छन् ।

सन् २०५० सम्म हिन्दू धर्म अष्ट्रेलियाको दोस्रो ठूलो धर्म हुने प्रक्षेपण गरिएको छ ।

त्यतिबेला हिन्दूको जनसंख्या ४० देखि ४५ प्रतिशतसम्म पुग्नेछ ।

अहिले अष्ट्रेलियामा रहेका हिन्दूहरूमध्ये ३४ प्रतिशत १४ वर्षभन्दा मुनीका छन् भने ६६ प्रतिशत ३४ वर्षभन्दा मुनीका छन् ।

 

 

 

 

कमेन्ट गर्नुहोस्