×

NMB BANK
NIC ASIA

भारतले प्रक्षेपण गरेको चन्द्रयान–२ पृथ्वीको कक्षमा पुग्यो

साउन ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतले सोमवार प्रक्षेपण गरेको चन्द्रयान–२ रकेट पृथ्वीको कक्षमा पुगेको भारतीय अन्तरिक्ष नियोग इसरोले जनाएको छ । 

Muktinath Bank

‘जीएसएलभी एमकेआईआईआई–एम१ले चन्द्रयान–२ लाई सफलतापूर्वक पृथ्वीको कक्षमा पुर्‍याएको छ,’ इसरोले ट्वीट गर्दै भन्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आन्ध्र प्रदेशमा रहेको श्रीहरिकोटास्थित सतीश धवन स्पेस सेन्टरबाट भारतीय समयअनुसार २ बजेर ४३ मिनेटमा चन्द्रयान प्रक्षेपित भएको हो । 


Advertisment
Nabil box
Kumari

ल्यान्डर विक्रम र रोभर प्रज्ञानसँगै अर्बिटर चन्द्रयान अन्तरिक्षमा पुगेको हो । ल्यान्डर र रोभर सेप्टेम्बर महिनाको आरम्भतिर चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने अपेक्षा छ । त्यहाँ पुगेमा उक्त क्षेत्रमा पुग्ने यो पहिलो रकेट हुनेछ । चन्द्रमाको दक्षिणी ध्रुवमा अहिलेको मितिसम्म कोही पुगेको छैन । 

Vianet communication
Laxmi Bank

चन्द्रमा पुग्ने यो मिसनले चन्द्रमाको सतहमा पानी, खनिज पदार्थ र चट्टानका प्रारूपहरूको डेटा संकलन गर्ने लक्ष्य लिएको छ । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x