कात्तिक २६, २०८०
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
काठमाडौं – रेड वाइन पिउँदा डिप्रेसन (अवसाद) र एंगजाइटी (चिन्ता) दुवैलाई रोक्न सकिने अनुसन्धानकर्ताहरूले बताएका छन् ।
मुसाहरूमा गरिएको परीक्षणमा अंगुरको बाहिरी भागमा पाइने रेस्भेराट्रोलले अवसाद तथा चिन्ता जन्माउने एन्जाइमलाई रोकिएको पाइयो ।
मुसाहरूलाई रेस्भेराट्रोल राखिएको कुरा खुवाउँदा देखिएको परिणामबाट अहिले उपलब्ध औषधिको प्रभावकारी विकल्प पाइएको विज्ञहरूको भनाइ छ ।
रेड वाइनमा रेस्भेराट्रोल हुन्छ तर यसको अत्यधिक सेवनले मृत्यु गराउँछ ।
रेस्भेराट्रोललाई क्यान्सरदेखि गठिया अनि पागलपनसम्मको उपचार गर्न समर्थ तत्त्व मानिएको छ ।
अमेरिकाको न्युयोर्कमा रहेको बफलो विश्वविद्यालयका वैज्ञानिकहरूले अवसाद तथा चिन्ताको उपचारमा रेस्भेराट्रोलको असरको परीक्षण मुसामा गरे ।
अत्यधिक कोर्टिकोस्टेरोन हुँदा मुसाहरूले चिन्ता र अवसादको लक्षण देखाए ।
अनि रेस्भेराट्रोलले मुसालाई चिन्ता र अवसादबाट मुक्त गरिदियो ।
एक ग्लास रेड वाइनमा दुई एमजी रेस्भेराट्रोल हुने र दिनको एकपटक त्यसको सेवन नै चिन्ता तथा अवसाद हटाउन पर्याप्त हुने अनुसन्धानकर्ताहरूको भनाइ छ । त्यसभन्दा बढी पिउँदा स्वास्थ्यमा समस्या आउँछ ।
एजेन्सी
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...