जीबी सुनारको 'माइतीको देशैमा' सुन्दर डल्लाकोटी

चितवन : तीजको अवसर पारेर गायक जीबी सुनारको 'माइतीको देशै' बोलको गीत सार्वजनिक भएको छ ।

शिवन पोखरेलको निर्देशन र महेश महराको छायांकनमा बजारमा सार्वजनिक भएको गीतमा सुनारसँगै अपेक्षा गिरीको पनि स्वर रहेको छ ।


Advertisement

गीतमा मोडलिङ भने चितवनका सुन्दर डल्लाकोटीको रहेको छ ।

हेर्नुहोस् भिडियो :


Advertisement

 

 

कमेन्ट गर्नुहोस्