कात्तिक २९, २०८०
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
महेन्द्रनगर – सुदूरपश्चिम क्षेत्रको कला, साहित्य र संस्कृति संरक्षणमा लामो सयमदेखि क्रियाशील रहेको महाकाली साहित्य सङ्गमले आगामी भदौ ४ गतेदेखि कञ्चनपुरको महेन्द्रनगरमा गौरा महोत्सवको आयोजना गर्ने भएको छ ।
भदौ ४ गते विरुडा पञ्चमीका दिनदेखि महोत्सवको आयोजना हुने भएको हो ।
गौरा महोत्सवलाई व्यवस्थितरूपमा आयोजना गर्न सङ्गमका केन्द्रीय अध्यक्ष हरिशप्रसाद जोशीको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
महोत्सवमा सुदूरपश्चिमको पहिचान झल्कने झाँकी, हुडकेली, छलिया र परम्परागत पहिरन प्रदर्शन गरिनेछन् । यसको व्यवस्थापनका लागि सङ्गमका उपाध्यक्ष चीना नेपालीको संयोजकत्वमा उपसमिति गठन गरिएको अध्यक्ष जोशीले जानकारी दिए ।
गौरा महोत्सवमा ठाडोखेल (ढोल्ङया खेल) औल्याखेल डेउडा (पुरुष महिला) हुडकेली, छलिया, नृत्य गीत गायन (भगनेउला, रतेडा, चाचरी, बैरा) सगुन मङ्गलाचरणलगायतका लोक सांस्कृतिक कार्यक्रमसमेत आयोजना हुनेछन् ।
सुदूरपश्चिमको इतिहास झल्काउने पुरातात्विक वस्तुको प्रदर्शनीसँगै लोकबाजा, परम्परागत वेषभूषा, ताम्रपत्र, सुदूरपश्चिमको कला, संस्कृति, साहित्य र इतिहासका पुस्तक महोत्सवमा प्रदर्शनीमा राखिनेछन् । सङ्गमले प्रत्येक वर्ष गौरा पर्वका बेला लोक संस्कृति जगेर्ना गर्न महोत्सव अयोजना गर्दै आएको छ ।
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...