मंसिर २७, २०८०
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
काठमाडौं – बलिउड अभिनेत्री कंगना रनावतको नयाँ फिल्म धाकडको टीजर भिडियो सार्वजनिक भएको छ ।
टीजर हेर्दा कंगनाले शक्तिशाली एक्सन अवतार देखाएको स्पष्ट हुन्छ ।
फिल्मको निर्देशन रजनीश राजी घईले गरेका छन् । सोहिल मकलाईले फिल्म निर्माण गरेका हुन् । फिल्म सन् २०२० को तिहारमा रिलिज हुनेछ ।
कुल ४५ सेकेन्डको टीजरमा आगो र गोलीको आवाज सहित डार्क सीनहरू देखिन्छ । आगोका लप्काबीच कंगनाले कसैलाई गोली हानेको देखिन्छ । कंगना पनि रगतले लतपतिएकी देखिन्छिन् । अनुहारमा क्रोध अनि निडर भाव देखिन्छ । उनको एक्सन अवतार रोमाञ्चकारी छ ।
कंगनाले आफ्नो भूमिकामा परीक्षण गरिरहेकी हुन्छिन् ।
कंगना टीमको इन्स्टाग्राम अकाउन्टमा भिडियो देख्न पाइन्छ ।
हिन्दुस्तान टाइम्ससँग कुराकानी गर्दै यस फिल्मका बारेमा कंगनाले भनिन्, ‘टीजरका लागि प्रयोग गरिएका बन्दूक असली र भारी थिए । एउटा बन्दूक उठाउँदा पनि मेरो पूरै शक्ति खर्च भयो । मेरो संघर्ष देखेर निर्देशक हाँसे । फिल्मको शूटिङका बेलामा उनले मलाई डम्मी गन चलाउन देलान् भन्ने आशा छ ।’
फिमेल लीडको एक्सन फिल्म भारतमा कमै बन्छ । फिल्मको शूटिङ भारतका अनेकौं लोकेसन अनि थाइल्यान्ड र हङकङमा हुनेछ ।
एजेन्सी
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...