×

NMB BANK
NIC ASIA

जिउँदो मानिसलाई निल्यो विद्युतीय भर्‍याङले (भिडियो)

साउन २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – टर्कीको इस्तानबुलमा रहेको एक व्यस्त मेट्रो स्टेसनमा एकजना व्यक्तिलाई विद्युतीय भर्‍याङले निलिदिएको छ । 

Muktinath Bank

च्यानल फाइभमा प्रसारित कार्यक्रम ईटन बाई यान एस्केलेटरमा उक्त घटनाको डरलाग्दो भिडियो देखाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दिनदिनै प्रयोग गरिने यन्त्रहरू नियन्त्रणबाहिर गएपछि कसरी अव्यवस्था हुन्छ भन्ने कुरा वृत्तचित्रमा देखाइएको छ । 


Advertisment
Nabil box
Kumari

इस्तानबुलमा यात्रुहरूले बन्द भएको एस्केलेटरलाई सामान्य भर्‍याङ जस्तै गरी चढिरहेको बेलामा अचानक त्यो चल्न थाल्छ । एकजना व्यक्तिको गोडामुनि ठूलो प्वाल खुल्छ र त्यो व्यक्ति त्यसैभित्र पस्छ । 

Vianet communication
Laxmi Bank

उक्त व्यक्तिले रेलिङमा हात अड्याएर फुत्किने कोशिश गरेपनि ऊ भर्‍याङभित्र खसेर हराउँछ । 

त्यसको एक घन्टापछि उनलाई अस्पताल लगिन्छ । उनलाई सामान्य चोटपटक लागेको हुन्छ ।

इस्तानबुल मेट्रोपोलिटन म्युनिसिपालिटीले नचलेको एस्केलेटरमा चेतावनीको संकेत राखेको भएपनि मानिसहरू त्यसमा चढेका थिए ।

एजेन्सी 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x