भदौ ७, २०८०
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
काठमाडौं – केन्याको पश्चिमी भागमा अधिकारीहरूले एकजना स्थानीयको शरीर उत्खनन गरेर उनले लगाएको लुगा खोलेर फेरि गाडेका छन् ।
मार्टिन शिकुकु अलुकोयेको यसै महिना पानीमा डुबेर मृत्यु भएको थियो र उनले मर्नेबेलामा काकामेगा काउन्टी युथ सर्भिसको युनिफर्म लगाएका थिए ।
स्थानीय अधिकारीहरूले युनिफर्म झिक्नका लागि शरीर उत्खनन गरेका थिए । उनको परिवारले यसमा आपत्ति उठाएको थियो ।
अधिकारीहरूले कानून र पूर्खाले बनाएको नियम उल्लंघन गरेको अलुकोयेका काकाले बताए ।
‘हामीले अन्तिम संस्कारमा काउन्टी सरकारलाई पूर्ण रूपमा संलग्न गराएका थियौं र उनलाई युनिफर्ममै गाड्ने हाम्रो प्रस्तावलाई उनीहरूले प्रतिकार गरेका थिएनन्,’ फ्रान्सिस मुताम्बाले भने ।
अलुकोयेको युनिफर्म निकाल्ने अधिकारीहरूको अनुरोधलाई आफूले नमानेको तर अधिकारीहरूले सम्मति वा अदालतको आदेशविना नै त्यसो गरेको परिवारले बतायो ।
इटुटी क्षेत्रका असिस्टेन्ट चीफ डेनियल नामायीले उत्खनन कार्यको भर्त्सना गरे र त्यसो गर्ने अधिकारीहरूका विरुद्ध कानूनी कारवाहीको धम्की दिए ।
अबाङओन्या कबिलाका वृद्धहरूले पनि शव उत्खनन गर्ने अधिकारीहरूको कदमको आलोचना गरेका छन् । उनीहरूका लागि यो वर्जित विषय हो ।
बीबीसीबाट
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...