×

NMB BANK
NIC ASIA

ग्यालेक्सी नोट १० : पावरफूल डिजाइन, आकर्षक र उपयोगी फोन

साउन २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

ग्यालेक्सी नोट १० लाई जीवनका हरेक कार्यलाई नयाँ तहसम्म पुर्‍याउन पावरफूल डिजाइन गरिएको दाबी सामसुङले गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

दुई भिन्न साइजमा उपलब्ध शक्तिशाली ग्यालक्सी नोटमा रहेको एस पेन, प्रो–ग्रेड क्यामेरा र अन्य टुल्सहरूको साथ उत्पादकत्व र सिर्जनात्मकतामा वृद्धि हुनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामसङ इलेक्ट्रोनिक्सले हालै ग्यालेक्सी नोट १० प्रस्तुत गर्न गईरहेको छ, प्रीमियम स्मार्टफोहरूको नयाँ लाइन जसले शक्तिशाली प्रदर्शन र उत्पादकत्व वृद्धि गरी प्रयोगकर्ताहरूलाई हरेक क्षण अविष्मरणीय बनाउन मद्दत पुर्‍याउँछन् । काम र जीवनको बीचमा निर्बाध रूपमा विचरण गर्ने एउटा पुस्ताले प्रेरणा पायो  ग्यालेक्सी नोट १० ।


Advertisment
Nabil box
Kumari

जसले प्रयोगकर्ताहरूलाई उनीहरूले चाहेको तरिकाले काम गर्न र उनीहरूको सृजनात्मकता प्रदर्शन गर्न, स्वतन्त्रता दिन्छ । वर्षौंको लागि, ग्यालेक्सी नोट श्रृंखलाले विश्वभरि लाखौं प्रयोगकर्ताहरूलाई उनीहरूको चाहनाहरू अनुसरण गर्न र उनीहरूको लक्ष्यहरू प्राप्त गर्न मद्दत गरेको छ, ग्यालेक्सी नोट १० संँग, सामसङ प्रयोग कर्ताहरूलाई आफूले चाहेको भन्दा बढी गर्न मद्दत गर्ने विश्वास लिइएको छ । 
 
'शुरूदेखि नै ग्यालेक्सी नोटले बेस्ट–अफ–द–बेस्ट प्रविधि एंवं सुविधाहरूका साथ प्रस्तुत गर्नु पर्दछ भन्ने मान्यताका साथ अगाडि बढ्दै आएको थियो । ग्यालेक्सी नोट १० यसै मान्यतालाई आत्मसाथ गर्दै स्मार्ट फोनका नयाँ पारखीहरू माझ उनीहरूको प्रोडक्टीभिटि एवं क्रिएटिभिटिलाई सहजै माथिल्लो तहसम्म पुर्‍याउन मद्दत गर्ने विश्वास लिएको,' सामसङ नेपालका मोबाइल बिजनेस हेड प्रणयरत्न स्थापितले बताए ।

Vianet communication
Laxmi Bank

ग्यालेक्सी नोट १० का हरेक इलमेन्टहरू विशेष तरिकाबाट निर्माण गरिएको छ, जसले गर्दा ग्राहकलाई अझ धेरै सुविधा प्राप्त हुने छ, भिडियो एडिटिङ्ग गर्न वा आफूलाई मन पर्ने गेम खेल्न ग्यालेक्सी नोट १० ले अझै सहजता एवं सुविधा प्रदान गर्ने छ,' उनले बताए ।

प्रिमियम एक्स्पेरियन्सको लागि पावरफूल डिजाइन

यसको सोफेस्टीकेटेड डिजाइनले प्रयोगकर्तालाई बेग्लै अनुभव प्रदान गर्दछ– न केबल हेर्दा र अनुभव गर्दा मात्र नभई ग्यालेक्सी नोट १०  मोबाइल फोन सिल्क, स्लिम तथा डिस्ट्र्याक्सन –फ्रि बन्न पुगेको छ । यसले गर्दा प्रयोगकर्तालाई आइडिया, प्रोजेक्ट तथा कन्टेन्टका विषयमा अझ धेरै आकर्षित बनाउने छ । 

ग्यालेक्सी नोट १० को डिस्प्ले सामसङको अहिलेसम्मकै उत्कृष्ट रहेको छ । भौतिक निर्माणदेखि लिएर यसको अन्तरनिहीत प्रविधिको प्रयोग गरी प्रयोगकर्ताहरूले आफ्नो मनपरेको टिभि, मुभि तथा गेम खेल्न सक्नुहुने छ । 

हरेक कार्यलाई बहुपक्षीय उत्पादक बनाउने स्वतन्त्रता

प्रयोगकर्ताहरूले प्रिमियम उत्पाकता प्राप्त गर्नं सक्नुहुने छ र वहाँहरूले आफ्नो फोनबाट अझै धेरै कुरा प्राप्त गर्नको लागि प्रयोग गर्न सक्नुहने छ । । यसमा प्रयोग भएको नयाँ प्रविधि, सुधारिएको क्षमता र शक्तिशाली समायोजन आदिले प्रयोगकर्तालाई स्वतन्त्रता प्रदान गरी उनीहरूका हरेक कार्यलाई उत्पादक बनाउने स्वतन्त्रता प्रदान गर्दछ । 

सर्जकहरूका लागि प्रो–ग्रेड क्यामरा

ग्यालेक्सी नोट १० को साथ, सर्जकहरूले स्टेट अफ द आर्ट टुल्सहरूको प्रयोग गरी आश्चर्यजनक भिडियो तथा फोटोहरू लिन सक्नुहुने छ– आफ्नो च्यानलहरू, स्टोरिहरू तथा पोस्टहरूलाई अरु भन्दा पृथक् बनाउने सुविधा प्रदान गर्दछ । यसमा भएको एडभान्स इमेजिङ्ग प्रविधि र सफ्टवेरहरूले भिडियो ग्राफि र फोटो ग्राफिलाई नयाँ तहमा पुर्‍याउन मद्दत गर्दछ ।

प्रयोगकर्ताहरूका लागि अद्वितीय कार्यक्षमता

नोट प्रयोगकर्ताहरूले यस फोनको प्रयोगबाट हरेक कुरा गर्न सक्नुहुनेछ  – कुराकानी मात्र होइन हरेक क्रियाकलाप, वृहत् व्यापारिक योजना, सोसल मिडिया च्यानलहरूको लागि आवश्यक पर्ने भिडियो एडिटिङ्ग, एस पेनको साथ आकर्षक इलुस्ट्रेसन आदि गर्न विशेष सहयोग पुर्‍याउने छ । यसको लागि नयाँ इन्जिनियरिङ्गका साथ ग्यालेक्सी नोट १० मा टप–टायर हार्डवेर एवं नयाँ सुविधाहरू प्रयोग गरिएको छ । 

ग्यालेक्सी इकोसिस्टम एक पोर्टल

ग्यालेक्सी नोट १० ले इकोसिस्टमलाई केन्द्रमा राखेको छ । प्रयोगकर्ताहरूलाई जीवन्तता प्रदान गर्न विभिन्न वेरेवल डिभाइसहरू जस्तैः ग्यालेक्सी वाच एक्टिभी २ र ग्यालेक्सी ट्याव्लेट ए ६ कनेक्ट गरी अझै धेरै गर्न सकिन्छ । 

सामसङका यस्ता उत्पादनहरू जसले ग्यालेक्सीको अभूतपूर्व अनुभव प्रदान गर्दछ । सामसङ हेल्थले स्वस्थ्यसँग सम्बन्धित लक्षहरूलाई निगरानी राख्दछ । सामसङको प्लयह ले फोनका डाटा एवं सुरक्षा प्रदान गरी सुरक्षा समाधान गर्न मद्दत गर्नेछ । Bixby ले प्रयोगकर्ताहरूलाई थप सहजता प्रादन गरी जीवनलाई व्यवस्थित एवं अझै सहज बनाउने छ । 

मूल्य तथा उपलब्धता

ग्राहकले ग्यालेक्सी नोट १० तथा ग्यालेक्सी नोट १० फोन ५००० को डिपोजिट गरी प्रि बुकिङ्ग गर्न सक्नुहुने छ ।  ग्यालेक्सी नोट १० को मूल्य रु. १,१६,००० तथा ग्यालेक्सी नोट १०ं रु. १,३५,००० तोकिएको छ ।

यी दुबै सेटको प्रि–बुकिङ्ग यही अगस्ट महिनाको १२ तारिखदेखि २३ तारिखसम्म खुल्ला गरिएको छ । 

Galaxy नोट १० Aura Black, Aura lGow तथा Galaxy नोट १० + Aura Black, Aura lGow, Aura White गरी विभिन्न आकर्षक रंगमा उपलब्ध छ । 

यसका अतिरिक्त प्रि बुकिङ्ग गर्नुहुने ग्राहकहरूले निःशुल्क रुपमा Galaxy Bud वा रु १२,००० मा Galaxy Active Watch वा रु.१२,००० मा २४ इन्चको Curved Monitor मध्ये कुनै एक छनौट गरी प्राप्त गर्न सक्नुहुनेछ ।

यसका अतिरिक्त प्रि बुकिङ्ग गर्नुहुने ग्राहकहरूले Galaxy Gifts पनि प्राप्त गर्नुहुने छ । ती गिफ्ट देहाय बमोजिम रहेका छन् :

  • टर्किस एयरलाइन्सको टिकट खरिदमा १५ प्रतिशतसम्म छूट
  • KGH ग्रुपका होटलका रुमहरूमा रु. ५००० सम्मको छूट
  • बयोदा हस्पिटलमा १५ प्रतिशतसम्मको छूट
  • लेट मी इनको सेवामा २० प्रतिशतसम्मको छूट तथा
  • एस ट्राभल्समा १० प्रतिशतसम्मको छूट ।

सामसङले प्रि–बुकिङ्गमा सहभागी भएका व्यक्तिहरूलाई लक्की ड्रमा समावेश पनि गर्ने छ र प्रथम हुनुहुने भाग्यशाली विजेतालाई टर्किस एयरको सेवा भएको देशमा आउने जाने टिकट निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाएको छ । दोस्रो र तेस्रो विजेताहरूले Galaxy Watch Active प्राप्त गर्नुहुने छ भने चौथो र पाचौं हुनुहुने व्यक्तिहरूका दम्पतीलाई हिमालयन फ्रन्टमा २ रात बस्ने व्यवस्था मिलाएको छ ।

त्यसै गरी छैठौं विजेताले लेट मि इनको रु ५००० वरावरको  दुईवटा कुपन प्राप्त गर्नुहुनेछ ।

यी सेट नेपाल अधिराज्यका आधिकारिक आउटलेटहरूमा प्राप्त गर्न सकिने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x