सैनिक कल्याणकारी कोषमा पैसा थुप्रियो

काठमाडौं–नेपाली सेनाको कल्याणकारी कोषमा रहेको रहेको रकम एक वर्षमै करिब ३ अर्ब रुपैयाँ बढेको छ । 
२०७५ असार मसान्तसम्म कोषमा ३५ अर्ब ७७ करोड २४ लाख नगद मौज्दात रहेकोमा एक वर्षको अवधिमा २ अर्ब ८० करोड ३६ लाख रुपैयाँले वृद्धि भएर ३८ अर्ब ५७ करोड ६० लाख नगद मौज्दान भएको खबर आजको राजधानी दैनिकमा छापिएको छ। 


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्