जेठ ३१, २०८०
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
काठमाडौं – दक्षिण अफ्रिकाको सबी स्यान्ड्स आरक्षमा सफारी गाइडले सिंहको पाइला पछ्याउँदै अघि बढिरहेको बेलामा अचानक सिंहसँग जम्काभेट गरेका छन् ।
सफारीलाइभका स्टिभन फाउलकोनब्रिजले न्कुहुमा सिंहहरू खोज्दै गर्दा झाडीपछाडि सिंह भेटेका थिए ।
सिंहको पाइलाको छाप बालुवामा देखेपछि उनी गाडीबाट ओर्लन्छन् ।
लाइभ प्रसारण गरिरहेका उनी डमरुका पाइला पछ्याउँदै गाडीको पछिल्तिर जान्छन् तर नजिकै झाडीमा सिंह रहेको थाहा पाउँदैनन् ।
उनी टाउको तल झुकाएर कारबाट १० फीट पर पुग्छन् ।
अचानक आठवटा सिंह झाडीबाट निस्कन्छन् ।
फाउल्कोनब्रिजले हात उठाएर पछाडि फर्किंदै, ओह माइए वर्ड, ओह माई वर्ड भनेको सुनिन्छ ।
उनी ढाडका पछाडि हात राखेर सिंहको झुण्डबाट टाढा जान्छन् र न्यारेट गरिरहन्छन् ।
‘हामी सिंहको झुण्डसँग भर्खरै ठोकियौं,’ उनले यसो भन्दा उनी र क्यामराम्यान हाँस्छन् ।
यो सब हुँदा सिंहहरूले कुनै मतलब गर्दैनन् । तीनवटा सिंह झाडीतिर जान्छन् भने अरू त्यहीँ बसिरहन्छन् ।
एजेन्सी
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...