केही दिन स्थिर रहेको सुनको मूल्य फेरि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– केही दिनयता स्थिर रहेको सुनको मूल्य बुधवार फेरि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन ७१ हजार रुपैयाँ प्रततोलामा कारोवार भइरहेको छ ।


Advertisement

मंगलवार ७१ हजार रुपैयाँमा करोवार भएको छापावाल सुनमा बुधवार ३ सय रुपैयाँ वृद्धि भएको हो ।

तेजावी सुन भने ७१ हजार रुपैयाँ प्रतितोलामा कारोवार भइरहेको छ ।


Advertisement

चाँदी पनि रु. ५ ले बढेर बुधबार तोलाको ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

 

कमेन्ट गर्नुहोस्