असार १९, २०७९
अचेल सामाजिक सञ्जालमा धेरै अप्टिकल इल्युजनका तस्वीरहरू भाइरल भइरहेका छन् । अप्टिकल इल्युजन फोटो भनेको आँखालाई धोका दिने तस्वीर हो । इन्टरनेटमा भाइरल भएको यो तस्वीर अप्टिकल इल्युजनको उत्कृष्ट उदाहरण हो । अब यो...
काठमाडाैं | भदौ ५, २०७६
काठमाडौं – भारतको तमिलनाडु राज्यस्थित भेल्लोरमा दलिहरूमाथिको भेदभावको विकराल घटना सार्वजनिक भएको छ ।
पलार नदीको किनारमा दलितको शवको दाहसंस्कार गर्न अनेकौं बाधा तेर्स्याउने गरिएको छ । दाहसंस्कारअघि उनीहरूले २० फीट अग्लो ओभरब्रिजबाट शवलाई तल खसाउनुपर्ने हुन्छ । अनि तल पुगेर अन्तिम संस्कार गर्नुपर्छ ।
बुधवार दलित समाजका मानिसले एक शवलाई पुलबाट नदीमा खसाएका छन् । नारायणपुरम दलित कोलोनी निवासी कुप्पनको सडक दुर्घटनामा ज्यान गएको थियो । त्यसपछि समाजका अनेकौं मानिसको उपस्थितिमा उनको शव पलार नदी किनारमा दाहसंस्कारका लागि ल्याइएको थियो ।
अन्तिम संस्कारका लागि सबै रीतिरिवाजपछि नदी किनारमा पुलबाट डोरी लगाएर कुप्पनको शव झुण्ड्याइयो र दाहसंस्कार गरियो । पुल बनेपछि नदीको किनारमा रहेको जमीनमा कथित उच्च जातिका मानिसले कब्जा जमाए । त्यसपछि उनीहरू कुनै पनि दलितलाई त्यहाँ आउनै दिँदैनन् ।
कुप्पनका भतिजा विजय भन्छन्, ‘हामीहरू शवदाह गराउन आएका थियौं । तर गार्डले हामीलाई भित्र आउने अनुमति दिएनन् । कुनै विवाद नहोस् भनेर हामीले पुलबाट नै शव खसाउन उचित ठान्यौं ।’
दलित कोलोनीका कृष्णन भन्छन्, ‘गाउँमा शवदाहका लागि पर्याप्त स्थान छैन । यस्तो हुँदा गाउँका मानिस नदी किनारमा नै शवदाह गर्छन् । तर हामीलाई त्यसको अनुमति दिइएन । बाध्य भएर हामीले शवलाई पहिला पुलबाट खसाउनुपर्छ । अनि मात्र हामी अन्तिम संस्कार गर्न पाउँछौं । विगत चार वर्षदेखि हामीहरू यसरी नै दाहसंस्कार गरिरहेका छौं ।’
दलित समाजले प्रशासनलाई यस विषयमा हस्तक्षेप गर्न माग गरेको छ । भेल्लोर कलेक्टर एएस सुन्दरमले घटनाको अनुसन्धान भइरहेको छ र प्रतिवेदनको आधारमा उचित कारवाही गरिने बताए ।
एजेन्सी
अचेल सामाजिक सञ्जालमा धेरै अप्टिकल इल्युजनका तस्वीरहरू भाइरल भइरहेका छन् । अप्टिकल इल्युजन फोटो भनेको आँखालाई धोका दिने तस्वीर हो । इन्टरनेटमा भाइरल भएको यो तस्वीर अप्टिकल इल्युजनको उत्कृष्ट उदाहरण हो । अब यो...
अचेल सामाजिक सञ्जालमा धेरै अप्टिकल इल्युजनका तस्वीरहरू भाइरल भइरहेका छन् । अप्टिकल इल्युजन फोटो भनेको आँखालाई धोका दिने तस्वीर हो । इन्टरनेटमा भाइरल भएको यो तस्वीर अप्टिकल इल्युजनको उत्कृष्ट उदाहरण हो । अब यो...
बाँदर चकचके हुन्छन् तर मोबाइलमा भिडियो नै हेर्न थालेको सुन्दा पत्याउन गाह्रो पर्ला । इन्स्टाग्राममा शेयर भइरहेको एक भिडियोमा बाँदर ओछ्यानमा पल्टिएर भिडियो हेरिरहेको देख्न सकिन्छ । मोबाइल फेला पारेपछि बाँदर...
पतिपत्नीका बीचमा कोही अरु महिला/पुरुष आएमा घरझगडा चर्किन्छ । साँच्चिकैको जीवनमा त यस्तो हुन्छ नै तर सपनामा पतिले अर्कै महिलासँग ‘लभ’ गरेमा के होला ? दक्षिण अमेरिकाको बोलिवियामा सँगै सु...
फेसन शो कार्यक्रममा मोडलहरूले ‘क्याट वाक’ गरेको देखिन्छ तर यतिबेला एक युवकले घरमै गरेको ‘क्याट वाक’ भिडियो भाइरल भइरहेको छ । फिजीका २४ वर्षीय शाहील शर्माेन्टले घरेलु सामग्री प्रयोग...
नेताहरू मतदातालाई आकर्षित गर्न अनेक उपाय गर्छन् । तर महिला सांसदले मतदातालाई आकर्षित गर्न नाङ्गिएर नृत्य गरिन् भनेको सुन्दा पत्याउन गाह्रो पर्ला । अमेरिकाको आइल्यान्डकी २८ वर्षीया सांसद टियारा म्याकले समिजमा उत्र...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...