×

NMB BANK
NIC ASIA

नेपाल दर्शन फोटो प्रतियोगिता हुने, उत्कृष्टलाई २५ हजार

भदौ ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– ‘नेपाल दर्शन २०२०’ नामक सास्कृतिक तथा पर्यटन विधाको फोटो प्रतियोगिता हुन लागेको छ ।

Muktinath Bank

राष्ट्रिय फोटोपत्रकार समुहले नेपाल सरकारले लिएको ‘भिजीट २०२०’लाई लक्षित गरि प्रर्दशन गर्न लागेको समुहरका सचिव नवराज श्रेष्ठले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने–‘प्राकृतिक सौन्दर्य, साँस्कृतिक सम्पदा, धार्मिक वस्तुस्थिति, पुरातात्विक र ऐतिहासिक धरोहरहरूका कारण हाम्रो देश नेपाल सँग प्रचुर पर्यटनको सम्भावना छ ।’ श्रेष्ठले थपे–‘हिमाल, पहाड र तराईको भौगोलिक विबिधता संगै विबिध प्राकृतिक र संस्कृतिकमा बिभित्र जातजाति, धर्म, सांस्कृति र सभ्यताहरूले भरिमूर्ण छ, हाम्रो देश नेपाल । यो प्रकृतिक र संस्कृतिक अनुपम उहार नै नेपालको अमुल्य गहना हो । तसर्थ यस्ता अनूपम उपहारलाई नेपालको सबृद्धि संग जोडर यसको उचिति संरक्षण गर्दै प्रवद्र्धन गर्दै लैजान सकेको खण्डामा देश समृद्धिको यात्रामा अगाडी बढेने कुरामा दुईमत छैन ।’


Advertisment
Nabil box
Kumari

यसको लागी देश भरी छरिएर रहेका बृहत्तर सम्भावनाहरूलाई पर्यटकीय दृष्टिकोण बाट अगाडी पढन सक्नु पर्छ । हाल चिनिएका भनौ वा चर्चामा आएर आन्तरीक तथा बह्य पर्यटकको नजरमा परेका स्थानहरूलाई अझ बृहत बनाउदै लैजान सक्नुपर्छ ।

Vianet communication
Laxmi Bank

प्रकृतिक संस्कृतिक रुपले महत्वपूर्ण वा रमणीय भएर पनि पर्यटकीय दृष्टिकोण बाटपछि परेको वा चर्चामा नआएका स्थानहरूको पनि उचित प्रचार प्रसार गर्दै चर्चामा ल्याई पर्यटकीय गन्तब्य वनाउन जरुरी देखिन्छ । यो सबै सम्भावनहरूलाई एउटै मालामा उनेर एकिकृत ढंगले अगाडी बढाउन हामीले यो प्रयास गर्न लागेका हौं । तसर्थ हाम्रो पर्यटकीय क्षेत्र र सम्भावना उजागर गदै लैजान सकेको खण्डमा मात्र समृद्धिको सपना पुराहुन सक्छ । सरकारले घोषणा गरेको भ्रमण वर्ष सन् २०२० सफल पार्न राष्ट्रिय फोटो पत्रकार समुहले हातेमाले गरेको समुहका अध्यक्ष राजेन्द्र चित्रकारले बताए ।

उनले भने–‘ विषयमा एक बृहत्तर सामाजिक संवाद र बहसको आवश्यकता छ । यो आवश्यकतालाई मनन गर्दैे नेपालमा रहेका महत्वपूर्ण पर्यटकीय स्थलहरूको प्रवद्र्धन गर्न सहयोग गर्ने हेतुले राष्ट्रिय फोटोपत्रकार समुह एनएफपीजे नेपालद्धारा “नेपाल दर्शन २०२०” नामक फोटो प्रतियोगिता गर्न लागेको सहर्ष जानकारी गराउन पाउँद हर्षित छौ ।’

देशै भरी छरीएर फोटो पत्रकारीता गरि रहेको फोटो पत्रकारहरू विगत २२ वर्ष देखि यही संस्था, एनएफपिजे नेपाललाई आफ्नो पेशागत छाता संगठन मानि आबद्ध भएका छन् ।

सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी मनाउने तयारी गरिहरकको छ । आफूले खिचेको फोटोको माध्यमबात भ्रमण वर्षलाई सफल पार्न र सहयोग गर्न देशभरीका फोटोग्राफ तथा फोटोपत्रकारहरूले चहीराखेको कुरालाई मनन गर्दै नेपाल भ्रमण वर्ष २०२० “नेपाल दर्शन २०२०” फोटो प्रतियोगिता तथा पुस्तक प्रकाशन गर्न लागिएको चित्रकारले बताए ।

संस्कृति र पर्यटनसँग सम्बन्धित फोटोहरूले प्राथामिकता पाउने

संस्कृति र पर्यटनसंग सम्बन्धि फोटोहरूले मात्र प्राथमितका पाउने कुरा पनि सहभागीहरूलाई दिने समुहका अध्यक्ष चित्रकारले बताए ।

उनले भने–‘फोटो पठाउँदा प्रतियोगीले कुनै शुल्क तिर्नुपर्ने छैन । विश्वको जुनसुकै ठाउँवाट पनि नेपालको संस्कति र पर्यटन झल्काउने फोटो पठाउन सक्नेछन ।  उक्त फोटो फोटोग्राफर स्वयमले नेपालमा खिचेकाहुनु पर्नेछ ।

तेस्रो पक्षको स्वामित्व र नियन्त्रण भएको तस्बीरहरू प्रतियोगीतामा सहभागीताको लागि पठाउन पाइने छैन  । जसमा कुनै व्यक्ति वा संस्थाको प्रतिलिपि अधिकार भएको तस्विरहरू पठाउन पनि पाइने छैन ।’

अधिकतम १० फोटो पठाउन पाउने

प्रतियोगितामा सहभागि जनाउन चाहनेले बढीमा १० वटा फोटो पठाउन सक्ने छन । प्रतियोगीले २०७६ भदौ ३१ गतेको मध्यरातसम्ममा फोटो पठाइसक्नु पर्नेछ ।

विजेताको घोषणा असोज १० गते विश्व पर्यटन दिवसको अवसरमा गरिने छ ।  प्रतियोगिताका बारेमा थप जानकारीको लागि राष्ट्रिय फोटोपत्रकार समुहको आधिकारिक वेभसाइटमा हेर्न सकिनेछ । एनएफपीजे नेपाल डटकम यस प्रगियोगिताका सहभागीहरूको उत्कृष्ट फोटोकोलाई छनौट गरी प्रथम, द्वितिय र तृतिय घोषणा गरी क्रमस नगद रु. २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने छ ।

त्यसैगरी सातवाटै प्रदेशका प्रदेश स्तरीय फोटोलाई पनि उत्कृष्ट घोषणा हुनेछन । उत्कृष्ट घोषित सात प्रदेशका सात जानलाई नगर रु १०/१० हजार सहित प्रमाण पत्र पाउने छन ।

साथै हरेक प्रदेशका उत्कृष्ट २० फोटोहरूलाई फोटो पुस्तकमा समावेश गर्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x