×

NMB BANK
NIC ASIA

स्वास्थ्य संस्थामा सुत्केरी गराउने बढे

भदौ ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

दमौली – सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउन महिलाको आकर्षण बढेको छ । 

Sagarmatha Cement
Muktinath Bank

सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई सरकारले यातायात खर्चस्वरुप राहत रकम उपलब्ध गराएपछि स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाको आकर्षण बढेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबुखैरेनी स्वास्थ्य चौकीमा सुरक्षित सुत्केरी गराउनेको संख्या गत वर्षको तुलनामा वृद्धि भएको छ ।


Advertisment
Nabil box
Kumari

आर्थिक वर्ष २०७४/७५ मा ८६ जनाले सुरक्षित सुत्केरी गराउएको उक्त स्वास्थ्य चौकीमा आर्थिक वर्ष ०७५/७६ मा १ सय ५ जनाले सुरक्षित सुत्केरी गराएको स्वास्थ्य चौकीका इन्चार्ज सिनियर अहेब अगमराज उपाध्यायले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

सरकारी स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउनेलाई संघीय सरकारले यातायात खर्चस्वरुप २ हजार रुपैयाँ उपलब्ध गराउँदै आएकामा आँबुखैरेनी गाउँपालिकाले गत आर्थिक वर्षदेखि थप १ हजार रुपैयाँ उपलब्ध गराएपछि स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाको आकर्षण बढेको उपाध्यायले बताए ।

त्यसबाहेक सरकारी स्वास्थ्य संस्थामा नियमित ४ पटक गर्भवती जाँच गराउनेलाई थप ८ सय रुपैयाँ र नवजात बच्चाआमा दुवैलाई २/२ जोर कपडा उपलब्ध गराइएको छ ।

उपाध्यायका अनुसार सरकारी स्वास्थ्य संस्थामा सुरक्षित रुपमा सुत्केरी गराउँदा हुने सुरक्षाका बारेमा सचेतना बढेका कारण पनि स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिला बढेका हुन् ।

पृथ्वी राजमार्गसँगै जोडिएको स्वास्थ्यचौकीमा चौबिसै घण्टा सुत्केरी सेवा सञ्चालन गरिएको छ । जुनसुकै समयमा आएपनि सेवा दिने भएका कारण गाउँपालिका बाहेक गोरखाका केही महिलाले समेत यहाँबाट सेवा लिने गरेका छन् । ठूलो बजार क्षेत्र ओगटेको उक्त स्वास्थ्य चौकीमा कोठा र उपकरणको अभाव भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x