×

NMB BANK
NIC ASIA

स्पेनको मायोर्कामा हलुका विमान र हेलिकप्टर ठोकिए, ७ जनाको मृत्यु

भदौ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – स्पेनको मायोर्कामा ४३औं जन्मदिन मनाइरहेका एक जर्मन चढेको हेलिकप्टर र हलुका विमान ठोकिएपछि मारिएका छन् । 

Muktinath Bank

हेलिकप्टर विलासी होटल ला रिजर्भा रोटाना मानाकोरबाट आइतवार दिउँसो उडेको केही समयपछि नै यो दुर्घटना भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हेलिकप्टरमा उक्त व्यक्तिका परिवारका सदस्यहरू पनि थिए । ९ वर्षका एक बालक र ७ वर्षकी एक बालिका पनि हेलिकप्टरमा थिए । 


Advertisment
Nabil box
Kumari

परिवारका अन्य सदस्यहरू चाहिँ कार चढेर गन्तव्यतिर गइरहेका थिए किनकि एउटा हेलिकप्टरमा पाँचजना मात्र अटाउँथे भने अर्कोमा पाइलट सहित गरी तीनजना मात्र बस्न सक्थे । 

Vianet communication
Laxmi Bank

परिवार आकाशबाट मायोर्का हेर्न चाहन्थ्यो र त्यसपछि क्याम्प द मारमा गएर साथीहरूसँग दिवाभोज गर्न चाहन्थ्यो । 

हलुका विमान र हेलिकप्टर स्थानीय समयअनुसार दिउँसो डेढ बजे ठोकिएका थिए । 

मारिने व्यक्ति म्युनिखका व्यापारी अगस्ट इन्सेलकाम्मर भएको बताइएको छ । 

परिवारलाई राखेको हेलिकप्टरका इटालेली पाइलटको नाम सेड्रिक लीयोनी भएको बताइएको छ । 

हलुका विमानमा यात्रा गरिरहेका दुईजना पनि घटनामा मारिएको बताइएको छ । 

घटनामा अन्य व्यक्ति घाइते भएको बताइएको छ । मारिएका अन्य दुईको विवरण प्राप्त भएको छैन । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x