२६ जेठ २०८३, मंगलबार

धोनीलाई पछि पार्दै पन्तको नयाँ रेकर्ड

धोनीलाई पछि पार्दै पन्तको नयाँ रेकर्ड

काठमाडौं– भारतीय क्रिकेट टीमका विकेटकीपर रिषभ पन्तले टेस्ट म्याचमा पूर्व भारतीय टेस्ट विकेटकीपर महेन्द्र सिंह धोनीलाई पछि पारेका छन् । उनले भारतीय टिमबाट ५० विकेट हानेका छन्, जुन अहिलेसम्मकै धेरै हो । धोनीलाई पछि पार्दै उनले नयाँ रेकर्ड बनाएका हुन् । 

पन्तले ११ टेस्ट म्याचमा ५० विकेट हानेका छन् । यसअघि धोनीले १५ औं टेस्ट म्याचमा सो उपाधि जितेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्