नदीमा आएको बाढीले जग्गा कटान

कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाँउपालिका ४ सिकलपट्टि जाइ0काका स्थानीय बासिन्दाको जग्गा दोदा नदीमा आएको बाढीले कटान गरी बगाउँदै । यस क्षेत्रका ४० भन्दा बढी किसानको चार बिघा जग्गा नदीको बाढीले बगाएर बगरमा परिणत गरेको छ ।

तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस


Advertisement

कमेन्ट गर्नुहोस्