×

NMB BANK
NIC ASIA

वैज्ञानिकहरूको दाबी : मानवकै जस्तो भाषा हुन्छ चराचुरुंगीको

भदौ २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – वैज्ञानिकहरूले एउटा अनुसन्धानपछि चराचुरुंगीले पनि मानिसकै जस्तो कुरा गर्ने दाबी गरेका छन् । 

Muktinath Bank

चरा चिर्बिराएकोमा भाषा खोज्ने वैज्ञानिकहरूले चिर्बिर्‍याइँमा मानिसको भाषामा जस्तै वाक्य, शब्द र अक्षर हुने बताए । चराहरू मानिसले जस्तै कुरा गर्ने र सन्देश दिने वैज्ञानिकहरूको दाबी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रोसीडिंग्स अफ द नेसनल एकेडमी अफ सायन्सेज जर्नलमा प्रकाशित अनुसन्धानमा चराहरूको आवाज पनि मनुष्यको भाषा जस्तै सानासाना अक्षर मिलेर बन्ने गरेको र त्यो संगठित हुँदा शब्द वा वाक्य बन्ने छापिएको छ । 


Advertisment
Nabil box
Kumari

स्विट्जरल्यान्डमा ज्युरिख विश्वविद्यालयका अनुसन्धानकर्ता सब्रिना एंगेजरको नेतृत्वमा वैज्ञानिकहरूले अस्ट्रेलियाली पक्षी चेस्टनट क्राउन्ड बब्लरको आवाज विश्लेषण गरे र मानिसको भाषा जस्तै उनीहरूको सुरलाई छुट्ट्याउन सकिने बताए । 

Vianet communication
Laxmi Bank

मानव शिशुहरूको आवाजको अर्थ निकाल्ने माध्यम नै चराको आवाज विश्लेषणमा एंगेजर र टोलीले उपयोग गरेको थियो । 

चराको आवाजमा अक्षर खुट्ट्याएर त्यसबाट बनेको वाक्य र त्यसको अर्थ पत्ता लगाइएको पहिलोपटक भएको बेलायतको वार्विक विश्वविद्यालयका साइमन टाउनसेन्डले बताए ।

प्रत्येक जीवको आवाजलाई सानो सानो भागमा बाँडेर त्यसमा लुकेको अक्षर चिन्न सकिने सम्भावना यसले देखाएको अनुसन्धानकर्ताहरूको भनाइ छ । त्यसबाट बनेको शब्द र वाक्यलाई चिनेर त्यसको अर्थ पत्ता लगाउन सकिन्छ । अनि मानिसको आरम्भिक विकासक्रममा कसरी भाषाको जन्म भयो भन्ने पनि पत्ता लगाउन सकिन्छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x