कात्तिक २१, २०८०
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
सुर्खेत – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा ५ जना तथा स्थानीय माया मेडिकल हलमा १ जनामा डेंगुको संक्रमण भेटिएको छ ।
भदौ २१ गतेपछि सुर्खेतमा ६ जनामा डेंगु भेटिएको हो । यसअघि बराहताल गाउँपालिका–१ का यलिना पुलामीलाई भदौ २१ गते डेंगु लागेको प्रदेश अस्पतालले पुष्टि गरेको थियो ।
त्यसपछि वीरेन्द्रनगर–६ का कृष्णा विक, ४ का उदय सुनार, भेरीगंगा–११ का लीला रिजाल, वीरेन्द्रनगरका शर्मिलादेवी न्यौपानेलाई डेंगुको संक्रमण देखिएको मेडिकल सुपरिन्टेन्डेन्ट तथा अस्पताल प्रमुख डा. डम्बर खड्काले बताए । उनका अनुसार थप १ जना माया मेडिकल हलमा डेंगुको उपचार गराइरहेका छन् । वीरेन्द्रनगरको यरिचोककी मीना रावतको मेडिकलमा उपचार भइरहेको छ ।
डेंगुबाट आत्तिनुपर्ने अवस्था छैन : डा. खड्का
मेसु डा. खड्काले डेंगुको उपचार सहजै हुने गरेको बताए । ‘अहिले जसरी डेंगुबारे जस्ता कुरा आएपनि डराउनुपर्ने अवस्था छैन । उपचार भइरहेको छ । उपचारपछि बिरामी घर फर्किरहेका छन्,’ उनले भने, ‘तर शुरूमा मेडिकलमा गई ज्वरोको औषधी लिने र त्यसले समस्या थप भएपछि मात्रै अस्पताल आउने क्रमले पैसा खर्च धेरै हुने गरेको छ । जहाँ डाक्टर छन्, त्यही गएर मात्रै उपचार लिन र दक्ष डाक्टरलाई मात्र चेकजाँच गर्न आवश्यक छ ।’
डेंगुबाट बच्न सबैभन्दा पहिले लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने उनले बताए । ‘झुल लगाउनुहोस्, खाल्डाखुल्डी पुर्नुहोस् अनि कपडा शरीरभरि नै लगाउनुहोस्,’ उनले भने ।
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...