×

NMB BANK
NIC ASIA

अक्षयको 'मिशन मंगल'को धमाकेदार प्रदर्शन, भारतमामात्रै २०० करोड कमायो

भदौ २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–अक्षय कुमारको चलचित्र 'मिशन मंगल' ले धमाकेदार प्रदर्शन गरिरहेको छ । प्रदर्शनमा आएको चार हप्ता बितिसक्दा पनि  यस चलचित्रको प्रदर्शन डगमगाएको छैन । 

Sagarmatha Cement
Muktinath Bank

चलचित्रले भारतमा मात्र २ सय करोड भारुमाथिको कमाइ गरेको छ । यो सँगै 'मिशन मिंगल' २ सय करोड क्लबमा प्रवेश हुने अक्षयको पहिलो चलचित्र बनेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मिशन मंगलको सानदान कमाइले एक पटक फेरि अक्षय कुमारलाई बक्स अफिसको खेलाडी साबित गरिदिएको छ । 


Advertisment
Nabil box
Kumari

ट्रेड विश्लेषक तरण आदर्शले ट्वीट गर्दै लेखेका छन्, ‘मिशन मंगलले २०० करोडको आँकडा पूरा गरेको छ । यो अक्षय कुमारको पहिलो डबल सेञ्चुरी हो । २९ औँ दिनमा २०० करोड कमाएर अक्षय कुमारले आफ्नो सबैभन्दा ठूलो हिट दिएका छन् ।’

Vianet communication
Laxmi Bank

 


मिशन मंगल भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को मंगल अभियानको सत्य कथामा आधारित छ । चलचित्रमा अक्षयसँगै विद्या बालन, तापसी पन्नू, सोनाक्षी सिन्हा र शरमन जोशी मुख्य भूमिकामा छन् । 

‘मिशन मंगल’ १५ अगष्टमा प्रदर्शनमा आएको थियो । यसअघि स्वतन्त्रता दिवसको दिन सबैभन्दा धेरै कमाइ गर्ने सलमान खानको चलचित्र ‘एक था टाइगर’ थियो । सलमान–कटरीनाको चलचित्रको लाइफटाइम कलेक्शन १९८ दशमलव ७८ करोड थियो, जसलाई ‘मिशन मंगल’ले तोडेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x