५ रेक्टर स्केलको भूकम्पको धक्का महसूस

काठमाडौं – हुम्लालाई केन्द्रबिन्दू बनाएर ५ रेक्टर स्केलको भूकम्पको धक्का महसूस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतवार बिहान १० बजेर ५४ मिनेट जाँदा हुम्लाको लिमी केन्द्रबिन्दू रहेको भूकम्पको धक्का महसूस भएको हो ।


Advertisement

यसअघि यही भदौ ५ गते सोलुखुम्बुलाई केन्द्रबिन्दू बनाएर ४ रेक्टर स्केलको भूकम्पको धक्का महसूस भएको थियो ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्