×

NMB BANK
NIC ASIA

एक यस्तो पहाड, जहाँ ढुंगा फालेर थाहा पाइन्छ गर्भमा बच्चा छ या बच्ची

भदौ ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–सामान्यतया गर्भमा रहेको शिशुको लिंग पहिचानका लागि सोनोग्राफीको साहारा लिइन्छ ।

Muktinath Bank

अहिले हरेक कामका लागि प्रविधिको प्रयोग गरिन्छ । त्यसैकारण पनि प्रविधिको एकदमै छिटो विकास भैरहेको छ । तर भारतको झारखण्डमा एउटा यस्तो इलाका छ, जहाँ प्राचिन परम्पराबाट गर्भको बच्चाबारे जानकारी लिइन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

झारखण्डको लोहरदगास्थित खुखरा गाउँमा एक यस्तो पहाड रहेको छ, जसले गर्भमा रहेको नवजात शिशुको लिंग पहिचान गरिन्छ । भारतीय मिडियाका अनुसार, स्थानीय मानिसहरुले कत्तीपनि पैसा खर्च नगरी लिंग पहिचान गर्ने गरिएको बताएका छन् ।


Advertisment
Nabil box
Kumari

यो चलन आजभन्दा करिब चार सय वर्ष पहिले नागवंशी राजाको शासनकालदेखि चलीआएको उनीहरुले बताएका छन् । उनीहरुका अनुसार, यो पर्वत ४ सय वर्ष अघिदेखि मानिसलाई उसको भविष्यबारे जानकारी दिइरहेको छ । यस पहाडप्रति मानिसहरुले निकै नै श्रद्धा राख्ने गरेको उल्लेख गरिएको छ । 

Vianet communication
Laxmi Bank

स्थानीयहरुका अनुसार, यो ढुंगा चन्द्रमाको आकारको छ, जसले नवजात शिशुको लिंग पहिचान गर्न सक्दछ ।

गर्भमा रहेको शिशुको लिंगबारे थाहा पाउनका लागि यस ढुंगामा अर्को ढुंगा प्रहार गर्नुपर्छ । जसका लागि गर्भवती महिला एक निश्चित दूरीबाट यस पहाडमा बनेको चन्द्रमा आकृतिमा ढुंगा प्रहार गर्नुपर्छ ।

उक्त ढुंगा यदि त्यो चन्द्रमा आकृतिको बीचमा लाग्छ, महिलाले आफ्नो गर्भमा पुत्र रहेको सम्झिन्छिन् । त्यस्तै, यदि सो ढुंगा चन्द्रमा आकृतिको बाहिर लाग्छ, गर्भवती महिलाको गर्भमा पुत्री रहेको अनुमान गरिन्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x