×

NMB BANK
NIC ASIA

पाकिस्तानमा गधाको मेला, बिक्दैछन् ‘एके–४७’ र ‘एटम बम’

भदौ ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – पाकिस्तानमा गधाहरूको मेला लागेको छ । गधाको नाम खतरनाक हतियार तथा हिन्दू र मुसलमानका चर्चित नामका आधारमा राखिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

पाकिस्तानको हैदराबाद शहरबाट ७० किलोमिटर पर बादिन जिल्लामा यो मेला लागेको हो । मेलामा भाग लिनका लागि पाकिस्तानका अनेकौं जिल्लाबाट व्यापारी पुगेका छन् । उनीहरू गधा खरिदबिक्री गरिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेलामा बिकिरहेका गधाहरूको नाम एके–४७, रकेट लोन्चर, एटम बम, शीला, माधुरी, दिलपसन्द राखिएको छ । 


Advertisment
Nabil box
Kumari

गधा फरक फरक रंगका छन् । केही सेता, केही खैरा र केही काला छन् । त्यसबाहेक पोथी गधी पनि बिकिरहेका छन् । गधाहरू लासी, लारी, इरानी र थारी प्रजातिका हुन् । 

Vianet communication
Laxmi Bank

गधाहरूको मूल्य ३२ हजारदेखि साढे ३ लाख रुपैयाँसम्म छ । तर गधाको चर्को मूल्यका कारण किन्ने मानिस कम छन् । 

विगत ७० वर्षदेखि मेला लाग्दै आएको छ । 

पाकिस्तानमा गधाको संख्या बढी छ । अधिकांश गधा चीनतर्फ निर्यात गरिन्छन् । गधा मारेर चीनमा औषधि बनाइने गर्छ । गधाको छालाले रोगप्रतिरोधक क्षमता र रक्तवर्द्धक औषधि बनाइन्छ ।

गधा विकासका लागि पाकिस्तानले लगानी गर्ने भएको छ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा गधाहरूको प्रजननका लागि चीनले लगानी गर्नेछ । त्यहाँ गधा विकास केन्द्र खोलिनेछ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x