सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा एजेन्टहरूलाई तालिम

काठमाडौं–सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एएमएल/सीएफटी तालिम सम्पन्न गरेको छ ।  कम्पनीले काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक  लगायतका २०० भन्दा बढि एजेन्टहरुलाई तालिम प्रदान गरेको जनाएको छ । 

कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायतको उपस्थिति रहेको थियो । 


Advertisement

विगत १३ वर्षदेखि विश्वभरी आफ्नो रेमिट एजेन्टहरूबाट ७ हजारभन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्