मंसिर २७, २०८०
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
काठमाडौं – बलिउड अभिनेताहरू आलिया भट्ट र रणवीर कपूरको सम्बन्ध अहिले चर्चामा छ । दुवैजनाले छिट्टै विवाह गर्न लागेको खबर छ ।
हालै प्रकाशित केही खबरअनुसार, रणवीर कपूरले आलियाका पिता निर्देशक महेश भट्टलाई आलियाको विवाह आफूसँग गराइदिन अनुरोध गरेका छन् ।
मुम्बई मिररको रिपोर्टअनुसार, रणवीरले आलियासँग सम्बन्ध अघि बढाउने सोच बनाउका छन् । उनले महेश भट्टसँग भेटेर बिहेका लागि आलिया मागेका छन् ।
महेश भट्टसँग आलिया माग्दा रणवीर भावुक भएको बताइन्छ । त्यतिखेर उनको आँखामा आँसू आएको थियो ।
रणवीर र आलियाको विवाह सन् २०२० मा हुने खबर छ । त्यसो त उनीहरूको विवाहको खबर यसअघि पनि आउने गरेका थिए । महेश भट्टले पनि यी दुईको बिहेको कुरा झिकेका थिए । दुवै परिवारको सहमतिमा विवाह हुन लागेको हो ।
महेश भट्टले द टेलिग्राफसँग कुरा गर्दै भने, ‘यी दुईजना एकअर्कालाई प्रेम गर्छन् । मलाई रणवीर कपूर मन पर्छन् । उनी राम्रा मान्छे हुन् । उनीहरूले आफ्नो सम्बन्ध कसरी अगाडि बढाउने हो, त्यो उनीहरूमै निर्भर छ । सबै कुरा उनीहरूकै मर्जीमुताबिक हुनेछ ।’
रणवीर र आलिया ब्रह्मास्त्र फिल्ममा काम गरिरहेका छन् । आयान मुखर्जीको यस फिल्ममा अमिताभ बच्चन पनि छन् ।
एजेन्सी
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...