बैशाख ३, २०८१
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
काठमाडौं–नागरिक लगानी कोषले नारिक बचत वृद्धि कार्यक्रम सार्वजनिक गरेको छ । संविधान दिवसको पूर्व सन्ध्यामा बिहीवार एक कार्यक्रमका बीच लगानी कोषले नागरिक बचत वृद्धि कार्यक्रम सार्वजिनक गरेको हो ।
नियमित वा निश्चित अवधि आय आर्जन गर्ने नागरिकलाई समेट्ने उद्येश्यले नागरिक लगानी कोषले उक्त कार्यक्रम ल्याएको हो । उक्त कार्यक्रमले सार्वजनिक प्रतिष्ठानमा कार्यरत एवंम स्वरोजगारमा रहेका सर्वसाधारणलाई समेट्ने नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले जानकारी दिए ।
उनका अनुसार सो कार्यक्रम अन्तरगत निश्चित अवधिमा आय आर्जन गर्ने व्यक्तिले न्यूनतम मासिक ५ सय रुपैयाँ कोषमा जम्मा गर्न सक्ने छन् । न्युनतम ५ सय रुपैयाँदेखि बढिमा आफ्नो क्षमता अनुसार रकम जम्मा गर्न सक्ने कार्यकारी निर्देशक नेपालले जानकारी दिए ।
कोषमा २ वर्षसम्म नियमित बचत गरेपछि बचतकर्तालाई उक्त बचतको ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउने र धितोमा आधारित आवास, सरल एवं शिक्षा कर्जा लगायतका सुविधा कोषले उपलब्ध गराउने योजना कोषको रहेको छ ।
त्यस्तै बचत वृद्धि कार्यक्रममा सहभागीलाई निश्चित मापदण्डको आधारमा दुर्घटना बिमा, औषधोपचार बिमा, मृत्यु संस्कार खर्च र सुत्केरी खर्चजस्ता सामाजिक सुरक्षाका सुविधा पनि उपलब्ध गराउने जानकारी कोषले दिएको छ ।
त्यस्तै नागरिक लगानी कोषले संविधान दिवस २०७६ को उपलक्ष्यमा सहिद परिवारलाई सम्मान समेत गरेको छ । कोषले कोषमा कार्यरत सहीद परिवारका सदस्यहरुलाई सम्मान गरेको हो ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...