×

NMB BANK
NIC ASIA

सुरवीन चावला भन्छिन् : निर्देशकले शरीरका अंगमा चासो राखेपछि मैले फिल्म छाडें

असोज ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–बलिउड अभिनेत्री सुरवीन चावलाले ‘कहीं तो होगा’ से करियर शुरूवात गरेकी थिइन् ।

Muktinath Bank

यद्यपी चर्चा भने चलचित्र ‘हेट स्टोरी– ३’ र वेव सीरीज ‘सेक्रेड गेम्स’बाट मात्र कमाइन् । सुरवीनले एक अन्तर्वार्तामा चलचित्रको अडिसनमा आफूले सबैभन्दा धेरै चुनौतीको सामना गर्नुपरेको बताएकी छिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चलचित्रमा अडिसनको समयमा उनले पाँच पटक कास्टीङ कोचको सामना गर्नु परेको बताइन् । उनले त्यस समयमा निर्देशकहरूले शरीरका अंगहरू हेर्ने चाहना राखेको बताईन् । उनका अनुसार, कुनै निर्देशकमले क्लीवेज हेर्न चाहेको र कुनै निर्देशकले थाई देख्न चाहेका थिए । 


Advertisment
Nabil box
Kumari

उनले साउथ इन्डस्ट्रीमा भएका कास्टीङ कोचबारे भनिन्, 'मलाई एक डाइरेक्टरले भने, म्याम हाम्रो बीचमा भाषाको समस्या छ । म तपाईंको शरीरको एकएक इन्च जान्न चाहन्छु । तब मैले त्यो विश्वास गर्न सकिन । पछि मैले त्यो चलचित्र छोडेँ । दोस्रो पटक साउनमा एक नेशनल अवार्डको निर्देशकले कास्टीङ कोच गरे,' उनले भनिन्, 'एक चलचित्रको लागि म लामो अडिसनको प्रक्रियामा थिएँ । निर्देशकले हिन्दी र अंग्रेजी बुझ्दैनथिए । उसको साथीले मलाई भन्यो, सरले तपाईंलाई जान्न चाहनुभएको छ । तपाईं र सरबीच भाषाको समस्या छ, त्यसैले यो चलचित्र अबधिभर यो काम (छूने, हेर्ने) चलिरहन्छ । काम सकिएपछि तपाईं यो बन्द गर्न सक्नुहुन्छ ।  त्यसपछि मैले मानिन र चलचित्र नै छोडिदिएँ ।' एजेन्सी

Vianet communication
Laxmi Bank

 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x