काठमाडौं–बुधवार राती भएको एक ब्यूटी अवार्डमा बलिउडका चर्चित स्टारहरू सहभागी भएका थिए ।
समारोहमा सारा अली खान सहभागी भएकी थिइन् । सहभागीहरूले साराकै विषयमा कुराकानी गरिरहेका थिए ।
रातो कार्पेटमा सारा चर्चित अभिनेता विक्की कौशलसँग सार्वजनिक भइन् । विक्कीलाई त्यहाँ देख्दा सारा निकै रोमाञ्चक बनिन् । समारोहमा उनीहरूले एकअर्कालाई अंकमाल समेत गर्न भ्याए ।
अहिले सामाजिक सञ्जालमा सारा र विक्कीको तस्वीर भाइरल भैरहेको छ । एजेन्सी
लोकान्तर संवाददाता