२६ जेठ २०८३, मंगलबार

साथीहरूसँग मस्त जान्हवी (तस्वीरसहित)

साथीहरूसँग मस्त जान्हवी (तस्वीरसहित)

काठमाडौं – बलिउड अभिनेत्री जान्हवी कपूर यतिबेला न्यूयोर्क भ्रमणमा रहेकी छिन् ।

अहिले आफ्ना साथीहरूसँग उनी न्यूयोर्कमा रमाइरहेकी छिन् । उनले केही दिन पहिले इन्स्टाग्राममा केही तस्वीर पोस्ट गरेकी छिन् ।

तस्वीरमा उनी साथीहरूसँग पानीमा मस्त देखिन्छन्। एजेन्सी


 

salt training

कमेन्ट गर्नुहोस्