२७ जेठ २०८३, बुधबार

चन्द समूहका नगर इञ्चार्ज पक्राउ

असोज १३, २०७६
चन्द समूहका नगर इञ्चार्ज पक्राउ

    बागलुङ– नेत्रविक्रम चन्द समूहका एक नेतालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । बागलुङ गल्कोट नगर इञ्चार्ज सुदर्शन नेपालीलाई असोज १३ गते उनकै गाउँबाट पक्राउ गरेको हो । 

    गल्कोट नगरपालिका–११ मझुवा का २८ वर्षीय सुदर्शन नेपालीले स्थानीय व्यवसायीलाई डर धम्की देखाएर चन्दा असुली गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टका अनले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्