२६ जेठ २०८३, मंगलबार

पाँच वर्ष जेठीलाई तेजस रेग्मीको जवाफ (भिडियो सहित)

कात्तिक २०, २०७४
पाँच वर्ष जेठीलाई तेजस रेग्मीको जवाफ  (भिडियो सहित)
गुल्मी चैत २१ - लोक गायीका कला पंगेनी र लोकप्रिय दोहोरी गायक तेजश रेग्मीको आवाजमा रहेको रत्यौली गीत “अखेटे लौरी“ बजारमा आएको छ । प्राय ठेट नेपाली गीतमा झर्रा शब्दको मिश्रण गरेर गाउन खप्पीस गायक तेजश रेग्मीका दर्जनौं टिपीकल हिट गीत बजार मा चर्चित छन ।

यो रत्यौली गीतमा लय समेत गायक रेग्मीकै रहेरो छ । “लैजाउ कान्छा नौजाले रुमाल यो कान्छीको संझना दिलाउन रुप र धन चाईदैन क्यारे हामी दुईको मन मुटु मिलाउन“ परम्परागत रत्यौली भाकाको रंगीलो यो दोहोरी गीतमा गायक रेग्मी लाई गायीका कला पंगेनीले साथ दिएकी छन ।

गीतमा हाम्रो समाजको पुरानो परम्परा रत्यौती भाका समेटीएको र परम्परागत दोहोरीको छेडाखानी एवं नोंकझोंक समेटीएका कारण गीत निकै मनोरन्जक बनेको गायीका पंगेनीले बताईन । बुटवलको मिर्मीरे रोधीघरको सेटमा सुटीडड्ड गरीएको गीतमा गायक गायीका दुबैको अभीनय देख्न सकीन्छ ।

चर्चित संगीत संयोजक विनोद वाजुरालीको संगीत संयोजन रहेको उक्त गीत मालश्री रेकर्डीडड्ड स्टुडीयो मा रेकर्ड गरीएको हो । रेड एप्पल मीडीया द्वारा बजार ब्यवस्थापन गरिएको उक्त गीत कम्पनिकै अफीसीयल युट्युव च्यानल बाट सार्वजानीक गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्