×

NMB BANK
NIC ASIA

२३ वर्षपछि नेपालमा चिनियाँ राष्ट्रपतिको भ्रमण

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण : शीतल निवासमा भोज, शी–ओली उपस्थितिमा द्विपक्षीय सम्झौता

असोज २२, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं– सरकारले चिनियाँ राष्ट्रपति शी चिनपिङले असोज २५ र २६ गते नेपाल भ्रमण गर्ने औपचारिक घोषणा गरेको छ ।

Muktinath Bank

परराष्ट्र मन्त्रालयले बुधवार एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति शीले अक्टोबर १२ र १३ तारिख अर्थात् असोज २५ र २६ गते नेपाल भ्रमण गर्ने तय भएको घोषणा गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिनियाँ राष्ट्रपति शीको नेपाल भ्रमणका क्रममा राष्ट्रपति भण्डारीसँग भेटवार्ता हुने र चिनियाँ प्रतिनिधिमण्डलको स्वागतका लागि भोज (ब्याङ्क्वेट)को आयोजना गर्ने तय भएको समेत परराष्ट्रले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

शुक्रवार भारत भ्रमणमा जान लागेका शी शनिवार दिउँसो नेपाल आउने कार्यक्रम छ । 

Vianet communication
Laxmi Bank

राष्ट्रपति शीको भ्रमणको पूरै तालिका सार्वजनिक नभएपनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता र शी तथा ओली दुवैको उपस्थितिमा द्विपक्षीय सम्झौताका हस्ताक्षर हुने विज्ञप्तिमा जनाइएको छ ।

नेपाल भ्रमणका क्रममा राष्ट्रपति शीले केही सहयोग घोषणा समेत गर्ने तयारी रहेको नेकपा निकट स्रोत बताउँछ । 

नेपाल बसाइका क्रममा राष्ट्रपति शीले राजनीतिक दलका शीर्ष नेताहरूलाई सामूहिक रूपमा भेट्ने छन् ।

शनिवार नेपाल आउने शी आइतवार स्वदेश फर्किने कार्यक्रम छ ।

२३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपाल आउन लागेका हुन् । 

यसअघि तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जमिनले सन् १९९६ मा नेपाल भ्रमण गरेका थिए । त्यसयता उत्तरी छिमेकी चीनबाट कुनै पनि राष्ट्र प्रमुखले नेपाल भ्रमण गरेका छैनन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x